प्रहरीबाट भागेका परदेशी गीतकार ‘रोवर्ट’

युएई । इलामको चुलाचुली गाउँपालिका-४ स्थित पेल्टिमारीका रोवर्ड सिप्तुङ्खा राई सन् २००५ बाट युएईमा श्रम गरिरहेका छन् । १५ वर्षयता राई युएईमा सेक्युरिटी गार्डको काम गरिरहेका छन् । तर, उनलाई गीत लेख्न १२ घण्टे ड्युटीले कहिल्यै छेक्दैन । उनी ड्युटीमै गीत लेखेर तयार पार्छन् । रोवर्डले लेखेका गीतहरु प्रमोद खरेल, मेलिना राई, श्रेया राई, सन्दीप … Continue reading प्रहरीबाट भागेका परदेशी गीतकार ‘रोवर्ट’