राजदूत खत्रीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जोसेफ वाइडेन समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । राजदूत खत्रीले यही अप्रिल १९ मा पेश गर्नुभएको प्रमाणपत्र अमेरिकी राष्ट्रपति जोसेफ वाइडेनले ग्रहण गर्नुभएको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले जनाएको छ । यसअघि ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न भौतिकरुपमा उपस्थित हुने व्यवस्थालाई परिमार्जन गरी कोरोना महामारीका कारण पत्रमार्फत … Continue reading राजदूत खत्रीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत