लिभरपुलले गुमाएको ४० लाख डलरमै रोनाल्डो भित्र्याउने त्यो मौका

यदि लिभरपुलले एउटा खराब निर्णय नगरेको हुन्थ्यो भने सन् २००३ मा क्रिस्टियानो रोनाल्डो लिभरपुलका खेलाडी भइसकेका हुने थिए। तर, लिभरपुलले आफूसँग भएका युवा खेलाडीलाई हटाएर रोनाल्डोसँग अनुबन्ध गर्न आनाकानी गरेको थियो। सबैलाई थाहा छ – म्यानचेस्टर युनाइटेडमा जानुअघि रोनाल्डोसँग आर्सनलमा जाने मौका थियो। तर, अहिले नयाँ कुरा खुलासा भएको छ। त्यतिबेला रोनाल्डो लिभरपुलका खेलाडी हुनसक्ने … Continue reading लिभरपुलले गुमाएको ४० लाख डलरमै रोनाल्डो भित्र्याउने त्यो मौका