८२ हजार २१० उम्मेदवारद्वारा मनोनयन दर्ता, सबैभन्दा बढी मधेस प्रदेशमा मनोनयनदर्ता

काठमाडौं- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ८२ हजार २१० उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । आयोगमा अहिलेसम्म प्राप्त विवरणअनुसार निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणीकरण भई निर्वाचन आयोगमा प्राप्त विवरणअनुसार उम्मेदवारको सो दर्ता सूची देखिएको हो । निर्वाचन कार्यतालिका अनुसार आइतबार र सोमबार गरी दुई दिन मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो । … Continue reading ८२ हजार २१० उम्मेदवारद्वारा मनोनयन दर्ता, सबैभन्दा बढी मधेस प्रदेशमा मनोनयनदर्ता