आइकाओको अडिटमा वृद्धि भयो नेपालको हवाई सुरक्षा दर
काठमाडौँ ।अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड बमोजिम नेपालको हवाई सुरक्षा दर वृद्धि भएको छ । नेपाल एयर सेफ्टी सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार विश्वको औसत परिपालना दरभन्दा ३ प्रतिशतले वृद्धि भएर अर्थात् कूल परिपालना दर ७०.१ प्रतिशत कायम गर्न सफल भएको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एयर सेफ्टी अडिटबाट नेपालको परिपालना दर औसत दरभन्दा … Continue reading आइकाओको अडिटमा वृद्धि भयो नेपालको हवाई सुरक्षा दर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed