मताअधिकारबाट वञ्चित नगर्न आग्रह

नेपालगञ्ज। यौनिक तथा अल्पसङ्ख्यक, अपाङ्ग, दलित, ज्येष्ठ नागरिक, मुस्लिम तथा मधेसी संवाद समूहले आसन्न स्थानीय तहको निर्वाचनमा मताअधिकारबाट वञ्चित नगर्न आग्रह गरेको छ । सोमबार यहाँ आयोजना गरेको संवादमा निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, मर्यादित, विश्वसनीय र अर्थपूर्ण सहभागितासहित सफल बनाउन समन्वय र सहकार्य आवश्यक भएकोमा जोड समेत दिइएको छ । यौनिक तथा अल्पसङ्ख्यक शीला गुरुङले बाँकेमा … Continue reading मताअधिकारबाट वञ्चित नगर्न आग्रह