हुलाक सेवालाई आधुनिकीकरण गर्ने सरकारको तयारी
काठमाडौँ । सरकारले हुलाक सेवालाई समयानुकूल बनाउँदै अत्याधुनिक सेवा दिने गरी आगामी आवको बजेटमा विशेष व्यवस्था गर्ने भएको छ । अर्थ मन्त्रालयमा आज भएको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले हुलाक सेवालाई आधुनिकीकरण गर्ने गरी कार्ययोजना ल्याउन र आगामी आवको बजेटमै यसलाई समावेश गर्न आग्रह गर्नुभएको हो । “हाम्रो हुलाक सेवालाई आधुनिकीकरण गरौँ । निजी क्षेत्रले कति … Continue reading हुलाक सेवालाई आधुनिकीकरण गर्ने सरकारको तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed