राष्ट्र बैङ्कले सेवा सुरु गरेको ६६ वर्ष पुरा

काठमाडौँ । नेपालको केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैकले सेवा सुरु गरेको ६६ बर्ष पुरा भएको छ । यस अवसरमा नेपाल राष्ट्र बैकले बैक परिसरमा आयोजित ६७ औ वार्षिकोत्सव समारोहका वक्ताहरूले समयमै नेपाल राष्ट्र बैङ्कले विभिन्न नीतिगत व्यवस्था गरेर मुलुकको अर्थतन्त्रलाई कमजोर हुन नदिन भूमिका खेलेको बताउनुभयो । file photo कार्यक्रममा नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद … Continue reading राष्ट्र बैङ्कले सेवा सुरु गरेको ६६ वर्ष पुरा