एसिसी पूर्वी क्षेत्रीय क्रिकेटका लागि खेलाडी छनोट
काठमाडौँ, १७ माघ । नेपाल क्रिकेट सङ्घ ९क्यान०ले एसिसी पूर्वी क्षेत्रीय पुरुष टी–२० क्रिकेट प्रतियोगिताका लागि आज १८ खेलाडी छनोट गरेको छ । आगामी फागुन १५ देखि २३ गतेसम्म थाइल्यान्डमा आयोजना हुने उक्त प्रतियोगिताका लागि क्यानले सार्वजनिक गरेको टोलीमा ज्ञानेन्द्र मल्ल ९कप्तान०, पारस खड्का, विनोद भण्डारी, करण केसी, दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, आरिफ शेख, सन्दीप … Continue reading एसिसी पूर्वी क्षेत्रीय क्रिकेटका लागि खेलाडी छनोट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed