राप्रपा: तीन पालिकाका जिताउन खनालको एक्लै दौडधुप

रत्ननगर १५ बैशाख । राष्ट्रिय प्रजातान्त्र पार्टी चितवन क्षेत्र नं १ का क्षेत्रीय समितिका अध्यक्ष बलराम खनाल यतिबेला निकै व्यवस्त छन् । विहान सात नबज्दै घरबाट निस्किने खनालको दौडधुप पार्टीले अघि सारेका उमेदवारहरुलाई केन्द्रित हुने गरेको छ । चितवन क्षेत्र नं १ अन्तर्गत रत्ननगर,खैरहनी र राप्ती नगरपालिका पर्छन । खनाल तीनवटै पालिकामा पार्टीले अघि सारेका … Continue reading राप्रपा: तीन पालिकाका जिताउन खनालको एक्लै दौडधुप