सुजिता भण्डारी मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्धा खेपेका सुकदेव भण्डारीले पाए सफाई

१६ वैशाख, चितवन । चितवनकी सुजिता भण्डारी मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्धा खेपेका सुकदेव भण्डारीले सफाइ पाएका छन् । पूर्वी चितवनको राप्ती नगरपालिका-३ की सुजिता भण्डारीको आत्महत्या दुत्साहनसम्बन्धी मुद्धामा चितवन जिल्ला अदालतकी न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले बिहीबार उनलाई सफाइ दिएको हो । २०७८ साउन ३१ गते चितवन जिल्ला अदालतमा राप्ती–३ की २३ वर्षीया सुजिताको … Continue reading सुजिता भण्डारी मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्धा खेपेका सुकदेव भण्डारीले पाए सफाई