सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै विपन्न समुदायका महिला

काठमाडौँ । स्याङ्जाका विपन्न समुदायका महिलाहरूले पछिल्लो समय सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् ।  सुन्तलाको बिक्रीबाट घर व्यवहार चलाउनदेखि छोराछोरी पढाउन सजिलो भएपछि जिल्लाको वालिङ नगरपालिका क्षेत्रमा बसोबास गर्ने विपन्न समुदायका महिलाहरू व्यावसायिक रुपमा सुन्तला खेतीमा आकर्षित भएका हुन् ।  वालिङ नगरपालिका–२ स्यालेकी ३२ वर्षीय जानुका नेपालीले ६ सय ५० बोट सुन्तलाबाट राम्रो … Continue reading सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै विपन्न समुदायका महिला