पर्वमा पनि रोकिएन वाग्मती सफाइ महाअभियान
काठमाडौं- विगत नौ वर्षदेखि प्रत्येक हप्ताको शनिबार बिहान ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सञ्चालन हुँदै आएको वाग्मती सफाइ महाअभियान आज आमाको मुख हेर्ने दिन पनि रोकिएन । वाग्मती सफाइ महाअभियानको ४६८औँ हप्तामा आज बिहान सिनामङ्गल भत्किएको पुलस्थित नदी क्षेत्रमा सफाइ गरी चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी … Continue reading पर्वमा पनि रोकिएन वाग्मती सफाइ महाअभियान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed