फेसबुक, ट्वीटर, युट्युवलगायत सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने

काठमाडौं / अबदेखि फेसबुक, ट्वीटर, युट्युव, इन्टरनेट जस्ता सामाजिक सञ्जालमा विज्ञापन नपाइने भएको छ । यसरी विज्ञापन गरेर अनौपचारिक रुपमा विदेशमा पैसा पठाइएकाले तत्काल नरोकिएको कारवाही गरिने राष्ट्र बैंकले बताएको छ । यस्तो कार्य गैरकानुनी भएको भन्दै कसैले यस्ता माध्यममा विज्ञापन गरेमा कारबाही गर्ने केन्द्रीय बैंकले शुक्रबार सूचना जारी गर्दै जानकारी गराएको हो । सामाजिक … Continue reading फेसबुक, ट्वीटर, युट्युवलगायत सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने