श्रमिकमाथि हुने विभेद अन्त्य गर्न सरकार प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ

काठमाडौँ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संविधानमा लिपिबद्ध श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयन गरी श्रम क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना जारी गर्दै उहाँले सुरक्षित कार्यथलो, उचित पारिश्रमिक, सामाजिक सुरक्षाको व्यवस्था, नीति निर्माणमा श्रमिक वर्गको सहभागिता, सबै प्रकारका विभेदको अन्त्य र फलदायी … Continue reading श्रमिकमाथि हुने विभेद अन्त्य गर्न सरकार प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ