‘भारतमा हिन्दुको मात्र राज चल्छ’ भन्दै दिल्लीमा एक युवाले गोली चलाए
दिल्लीको शाहीन बागमा सरकारविरुद्ध आन्दोलन भइरहेको समयमा गोली चलेको बीबीसीहिन्दीले जनाएको छ। हालसम्म यस घटनामा घाइते भएको खबर आएको छैन। एएनआई समाचारसंस्थाका अनुसार गोली चलाउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। दक्षिण पूर्वी दिल्लीका डीसीपी चिन्मय विस्वालले गोली चलेको पुष्टि गर्दै ती युवाले हवाई फाइरिङ गरेकाले कसैलाई केही नभएको जनाकारी दिएका छन्। गोली चलाउने व्यक्तिको नाम … Continue reading ‘भारतमा हिन्दुको मात्र राज चल्छ’ भन्दै दिल्लीमा एक युवाले गोली चलाए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed