उदयपुरका चिरञ्जीवी काफ्लेको उद्यम कथा 

काठमाडौँ । वैदेशिक रोजगारमा १३ बर्ष खटेर फर्कनुभएका चिरञ्जीवी काफ्ले अहिले आफ्नै गाउँमा घाँस खेती गरी मनग्य आम्दानी गर्दै हुनुहुन्छ ।  उहाँले करिब दुई वर्षका बिचमै घाँस मात्र होइन घाँसका बिउ, बिरुवाहरू तीन लाख जतिको बेचिसक्नुभएको छ ।  उहाँले आफ्नो ६ बिगा जग्गामा ३ बिगा जतिमा १७ प्रजातिको घाँस खेती गर्नुभएको छ । झापा, सुनसरी, … Continue reading उदयपुरका चिरञ्जीवी काफ्लेको उद्यम कथा