साहित्यले सकारात्मकता र परिवर्तनलाई आत्मसात् गर्नुपर्छ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साहित्यले समाजको मूल्य र मान्यतालाई बचाइराख्न सहयोग पुर्‍याउने बताएका छन्। सर्वज्ञ वाग्लेद्वारा लिखित उपन्यास ‘पुनर्वास’को शनिबार लोकार्पण गर्दै नेता पौडेलले समाज नकारात्मकतातर्फ अग्रसर बन्दै गएको हुँदा साहित्यले सकारात्मकता र परिवर्तनलाई आत्मसात् गर्नुपर्ने बताए। ‘मुलुकमा ठूलो परिवर्तन आए पनि नागरिकमा नैराश्यता बढ्दै जानु दुःखद् पक्ष हो’, उनले भने, ‘नागरिकका पक्षमा … Continue reading साहित्यले सकारात्मकता र परिवर्तनलाई आत्मसात् गर्नुपर्छ : पौडेल