रत्ननगरमा मतदाता शिक्षा सम्बन्धी प्रशिक्षण
रत्ननगर । एमाले निकट अखिल नेपाल महिला संघले आफ्ना सदस्यहरुलाई मतदाता शिक्षा सम्बन्धी प्रशिक्षण दिएको छ । रत्ननगर नगरकमिटीले आयोजना गरेको सो कार्यक्रममा मतहाल्ने तरिका,अपनाउनु पर्ने सुरक्षा सर्तकता लगायतको विषयमा प्रशिक्षण दिइएको कार्यबहाक अध्यक्ष चन्द्रिका केसीले जानकारी दिइन । प्रशिक्षण लिएका अनुमसंघसंघ आबद्धहरुले गाउँ गाउँमा पुगेर मतदाताहरुलाई शिक्षा प्रदान गर्ने केसीले जानकारी दिइन । कार्यक्रममा … Continue reading रत्ननगरमा मतदाता शिक्षा सम्बन्धी प्रशिक्षण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed