थ्रीस्टारसँग ४–० ले हारेपछि रेलिगेसनको खतरामा सरस्वती यथावत

दशरथ रगंशालामा शनिबार भएको खेलमा सरस्वती युथ क्लबलाई ४–० ले हराउँदै थ्रीस्टार चौथो स्थानमा उक्लिएको छ। उपाधि होडबाट बाहिरिसकेको घोषणा गरेको थ्रीस्टार शीर्ष ६ मा रहने योजनामा छ। ५ खेलमा जित, २ मा बराबरी र ३ मा हार बेहोरेको थ्रीस्टारको १७ अंक भएको छ। हारसँगै सरस्वती भने रेलिगेसन जोनमा यथावत छ। अंक तालिकाको पुछारमा रहेको … Continue reading थ्रीस्टारसँग ४–० ले हारेपछि रेलिगेसनको खतरामा सरस्वती यथावत