कानुन दिवसका अवसरमा कामु प्रधानन्यायाधीशद्वारा शुभकामना

काठमाडौं- कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकामा हुनसक्ने विकृति विसङ्गति पहिचान गरी नियन्त्रणका उपाय सुझाउन गठित समितिले पेश गरेको प्रतिवेदनले औँल्याएका सुझाव कार्यान्वयन गर्ने बताउनुभएको छ । कानुन दिवस २०७९को अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उहाँले न्यायपालिका प्रतिको जनताको आस्था र विश्वास अभिवृद्धि गर्नको लागि छिटो छरितो, विश्वसनीय एवं गुणस्तरीय न्याय सम्पादन गर्ने … Continue reading कानुन दिवसका अवसरमा कामु प्रधानन्यायाधीशद्वारा शुभकामना