रत्ननगर ९ मा घपनबहादुरको कस्तो छ सम्भावना

चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं ९ को निर्वाचन रोचक मोडमा छ । एकीकृत समाजबादी र माओवादी केन्द्र बीच चुनावी तालमेल भएको सो वडामा एमाले एक्लै चुनावी मैदानमा छ । सो वडामा नेपाली कांग्रेसको वडाध्यक्षमा आधिकारिक उमेदवार छैन । कांग्रेसका वडा सभापति अनन्त अधिकारी स्वतन्त्रबाट चुनावी मैदानमा छन् । कांग्रेस बलियो मनिएको सो वडामा … Continue reading रत्ननगर ९ मा घपनबहादुरको कस्तो छ सम्भावना