भारतमा रहेका नेपाली मतदानका लागि फर्किए
टीकापुर, २६ वैशाख (रासस) : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् । स्थानीय तहको नेतृत्व चयनका लागि आफ्नो मताधिकार प्रयोग गर्न रोजगारीका सिलसिलामा भारतमा काम गर्न गएका नेपालीहरु स्वदेश फर्कन थालेका हुन् । निर्वाचनको मिति नजिकिँदै जाँदा आफ्नो पालिकाको नेतृत्व छान्न स्वदेश आउनु … Continue reading भारतमा रहेका नेपाली मतदानका लागि फर्किए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed