काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । मङ्गलवार बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसूचक कारोबार बन्द हुँदासम्म कायम रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.१६ अङ्कले उकालो लागेर दुई हजार ३१३ अङ्कमा पुगेको छ । ठुला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ७.६७ … Continue reading ४४ अङ्कले बढ्यो नेप्से
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed