जजिरा एयरवेजको जहाज बिहान १:४५ बजे गौतमबुद्ध विमानस्थल आइपुग्ने
काठमाडौँ- जजिरा एयरवेजले आगामी जेठ २ गतेदेखि भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्यक्ष हवाई सेवा शुरु गर्ने भएको छ । यो जजिरा एयरवेजद्वारा नेपालमा सञ्चालित दोस्रो सेवा हो । यसअघि सन् २०१९ नोभेम्बरदेखि उक्त विमान कम्पनीले कुवेत र नेपालबीच सिधा हवाई सेवा दिँदै आएको छ । कुवेतस्थित नेपाली दूतावासले आज एक विज्ञप्ति जारी गर्दै सिधा … Continue reading जजिरा एयरवेजको जहाज बिहान १:४५ बजे गौतमबुद्ध विमानस्थल आइपुग्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed