सिन्धुली– स्थानीय तहको निर्वाचनमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर १० स्थित सिर्जन प्राथमिक विद्यालय केन्द्रबाट पहिलो मतदान १०६ वर्षकी कुमारी सुनुवार्नीले गर्नुभएको छ । उहाँको जन्म १९७२ कार्तिक १७ गते भएको हो । उहाँलाई मतदान गर्न प्रमुख मतदान अधिकृत दुर्गाप्रसाद घिमिरेले सहजिकरण गर्नुभएको थियो । मतदान गर्न घरबाट हिँडेरै मतदान केन्द्रमा आउनु भएको थियो … Continue reading १०६ वर्षीया वृद्धाबाट मतदान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed