दैलेखको नौमूले गाउँपालिकामा माओवादी केन्द्रका सुवेदी विजयी

दैलेख- जिल्लाको नौमूले गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका छविराम सुवेदी विजयी हुनुभएको छ । उहाँ तीन हजार २०० मत ल्याएर अध्यक्षमा निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढा मगरले दुई हजार ५४४ मत प्राप्त गर्नुभयो । बुढामगर निवर्तमान अध्यक्षसमेत हुनुहुन्छ । नेकपा एमालेका शशिराम विश्वकर्माले … Continue reading दैलेखको नौमूले गाउँपालिकामा माओवादी केन्द्रका सुवेदी विजयी