चुनाव हार–जीतमा खसी बाजी राख्ने दुई पक्राउ

खोटाङ- बालेन्द्र साहको जीत÷हारमा खसीको बाजी गर्ने खोटाङका दुई जना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका विजय फुयाल र रमेश खड्का जेठ २ गते दिउसो पक्राउ परेका हुन् । काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका बालेन्द्र साहले चुनाव जिते वा हारे २८ किलोको खसीको लिखित गरेरै बाजी राखेका थिए । यस्तो बाजी गैरकानुनी … Continue reading चुनाव हार–जीतमा खसी बाजी राख्ने दुई पक्राउ