कोरोनाको प्रकोपबीच चीनको हुनानमा घातक बर्ड फ्लू

यो प्रकोप हुआनको शुआङकिङ जिल्लाको एक कुखुरा फार्ममा देखिएको छ जुन कोरोना भाइरसको सङ्क्रमणको केन्द्र मानिने हुबेई प्रान्तको दक्षिणी सिमानामा अवस्थित छ। स्थानीय अधिकारीहरूले हालसम्म उक्त फार्मका १७ हजार ८२८ कुखुरालाई नस्ट गरिएको बताएका छन्। चीनको कृषि तथा ग्रामिण मामिला मन्त्रालयद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “शुआङकिङको शाओयाङ शहरको एक कुखुरा फार्ममा बर्ड फ्लुको … Continue reading कोरोनाको प्रकोपबीच चीनको हुनानमा घातक बर्ड फ्लू