सिरिजङ्गा गाउँपालिका अध्यक्षमा कांग्रेसको जीत
ताप्लेजुङ- ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका अध्यक्षमा नेपाली कांग्रेसका लालकृष्ण चौहान निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तोष चाम्लिङ राईलाई ६८ मतान्तरले पराजित गर्दै उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । चौहानले तीन हाजार ३४३ र चाम्लिङले तीन हजार २७५ मत प्राप्त गर्नुभएको छ । यस्तै गाउँपालिकाका उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का चित्र माबो निर्वाचित हुनुभएको … Continue reading सिरिजङ्गा गाउँपालिका अध्यक्षमा कांग्रेसको जीत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed