बेँसीसहरमा एमाले विजयी

लमजुङ- सदरमुकामसमेत रहेको बेँसीसहर नगरपालिकामा नेकपा(एमाले)का उम्मेदावर विजयी भएका छन् । आज दिउँसो सम्पन्न मतगणनामा नगर प्रमुखमा पुनः एमालेकै गुमानसिंह अर्याल र उपप्रमुखमा एमालेकी पद्मा गुरुङ विजयी भएका हुन् । गठबन्धनका उम्मेदवार कांग्रेसका श्रीकान्त घिमिरेलाई दुई हजार आठ मतले पराजित गर्दै नगर प्रमुखमा पुनः अर्यालले जित्नुभएको हो । यसअघि पाँच वर्ष नगरपालिकाको प्रमुखमा रहेर काम … Continue reading बेँसीसहरमा एमाले विजयी