इलाम नगरपालिका प्रमुख-उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी

काठमाडौं- २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेले बर्चश्व राखेको इलाम नगरपालिकामा यो पटक नेपाली काँग्रेसले प्रमुख उपप्रमुखसहित बहुमत वडा अध्यक्षमा जीत हासिल गरेको छ । पुर्वकै जेठो नगरपालिका इलाम नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका महासमिति सदस्य केदार थापा निर्वाचित बन्नुभएको छ । थापाले नेकपा एमालेका धिरेन कुमार चेम्जोङलाई २ हजार ५ सय ७८ मतान्तरले हराउँदै प्रमुख … Continue reading इलाम नगरपालिका प्रमुख-उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी