नवराजपुरको अध्यक्ष र उपाध्यक्षमा जसपा
सिरहा- सिरहाको नवराजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा जसपाका शिवउदगार यादव चार हजार ५५४ मतसहित निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्वमोहनप्रसाद यादवले दुई हजार ५२५ मत ल्याउनुभएको निर्वाचन अधिकृत दिनेशकुमार न्यौपानेले जानकारी दिनुभयो । यस्तै उपाध्यक्षमा जसपाकै पुनम यादव चार हजार ३१८ … Continue reading नवराजपुरको अध्यक्ष र उपाध्यक्षमा जसपा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed