नब्बे छात्राले पाए साइकल

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले छोरी शिक्षा बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन अबको बीस वर्षपछि हरेक छोरीको खातामा रु २० लाख पु-याउने योजना प्रदेश सरकारको रहेको बताएका छन्। महोत्तरीको सोनमा गाउँपालिकामा आज आयोजित छात्रालाई साइकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले छोरी बीमाको रकम तीन लाखमा पु-याएको र सो रकमलाई क्रमिक रुपमा २० लाखसम्म पु¥याउने प्रदेश … Continue reading नब्बे छात्राले पाए साइकल