मकवानपुरका दशपालिकामध्ये चारमा कांग्रेस, एमाले दुई र माओवादी एक स्थानमा विजयी
मकवानपुर- मकवानपुरको १० वटा स्थानीय तहमध्ये सातवटा तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । हेटौँडा उपमहानगरपालिकासहित तीनवटा तहको मतगणना जारी छ । आज अबेरसम्म प्राप्त नतिजाअनुसार एमालेले दुईवटा गाउँपालिमा अध्यक्ष र एउटामा उपाध्यक्ष जितेको छ । गठबन्धनतर्फबाट नेपाली कांग्रेसले चार गाउँपालिकामा अध्यक्ष र जिल्लाको एक मात्र नगरपालिकामा उपप्रमुख जितेको छ । माओवादीले एक नगरपालिकामा … Continue reading मकवानपुरका दशपालिकामध्ये चारमा कांग्रेस, एमाले दुई र माओवादी एक स्थानमा विजयी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed