थोत्रो गाडीमा चालक परिवर्तन गर्दैमा रफ्तारले चल्दैन : सांसद चौधरी

  काठमाडौं- नेपाली कांग्रेसका सांसद विनोद चौधरीले अहिले नेपालको अर्थतन्त्रमा समस्या देखिनुको पछाडि वर्तमान सरकारको कुनै पनि दोष नभएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा आफ्नो धारणा राख्दै उहाँले अर्थतन्त्र बिग्रनुको पछाडि विगतका सरकारको खराब नीतिको परिणाम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “थोत्रो गाडीमा ड्राइभर … Continue reading थोत्रो गाडीमा चालक परिवर्तन गर्दैमा रफ्तारले चल्दैन : सांसद चौधरी