जादाजादै मेयर वनले भने : नगरको विकासमा सधै क्रियाशिल हुन्छु

रत्ननगर ०५ जेठ । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले आफ्नो पाँच बर्षे कार्यकालमा नगर विकासका आधारभूत संरचना निर्माण गर्न सफल भएको बताएका छन् । कार्यकालको अन्तिम दिन विहीबार एक विज्ञप्ती जारी गरी उनले पाँच बर्षको अबधिमा नगर विकासमा गरिएको काम,सहकार्य र साथ दिनेलाई धन्यवाद र पदमा नरहे पनि विकासको सारथी बन्ने प्रतिबद्धता व्यक्त गरेका छन् … Continue reading जादाजादै मेयर वनले भने : नगरको विकासमा सधै क्रियाशिल हुन्छु