रत्ननगर -१४ को वडाध्यक्षमा नेपाली काँग्रेसका होमनाथ रानाभाट विजयी
उज्यालो नेपाल,जेठ ६ – चितवनको रत्ननगर नगरपालिका वडा नम्वर-१४ मा नेपाली काँग्रेसका होमनाथ रानाभाट वडाध्यक्ष पदमा विजयी भएका छन। रानाभाटले कुल २६४७ मतमा १०५५ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एसका हरि कुमार श्रेष्ठ १२६ मतान्तरले पराजित भएका छन। रत्ननगर -१४ का निर्वाचित उमेदवारहरुको अन्तिम मत परिणाम निम्नानुसार छन। वडाध्यक्ष तर्फ: नेकपा … Continue reading रत्ननगर -१४ को वडाध्यक्षमा नेपाली काँग्रेसका होमनाथ रानाभाट विजयी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed