त्रिकोणात्मक क्रिकेट खेल्न अमेरिकी टोली नेपालका लागि प्रस्थान

नेपालमा माघ २२ गतेबाट सुरु हुने विश्वकप लिग–टु अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा भाग लिनका लागि अमेरिकाको क्रिकेट टोली नेपालका लागि प्रस्थान गरेको छ। नेपाल, अमेरिका र ओमानबीच सो त्रिकोणात्मक खेल हुन लागेको हो। अमेरिकी क्रिकेटको आधिकारिक ट्विटर ह्याण्डलमार्फत् त्यहाँको टोलीले नेपालतर्फ प्रस्थान गरेको जानकारी आइतबार साँझ दिइएको हो। ‘नमस्ते नेपाल। हामी तपाईहरुकोमा आउँदैछौँ र … Continue reading त्रिकोणात्मक क्रिकेट खेल्न अमेरिकी टोली नेपालका लागि प्रस्थान