मकवानपुरको इन्द्रसरोवरमा जीप दुर्घटना चारको मृत्यु
मकवानपुर- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ स्थित कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना४च२३१५ नंको जीप आज साँझ सिमखोला पुलको बारमा ठोकिएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको बताइएको छ । आठजना सवार रहेको जीप दुर्घटना हुँदा तीन जनाको हेटौँडा अस्पतालमा उपचारका लागि ल्याउने … Continue reading मकवानपुरको इन्द्रसरोवरमा जीप दुर्घटना चारको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed