काठमाडौं, १९ माघ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समितिमा पदाधिकारी थप गरिएको छ । केन्द्रीय समितिमा २ उपसभापति र ५ महामन्त्री थपिएका छन् । कांग्रेसको १ फागुन २०७५ मा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार सभापति शेरबहादुर देउवाले उनीहरुलाई मनोनयन गरेका हुन् । सङ्घको केन्द्रीय कार्यसमितिको उपसभापतिमा झापाकी तुलसा पन्त र … Continue reading नेविसङ्घमा पदाधिकारी थपिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed