राप्रपा कार्य सम्पादन समितिको बैठक जेठ १३ गते
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को यही जेठ १३ गते कार्य सम्पादन समितिको बैठक काठमाडौँमा बस्ने भएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षाका साथै समसामयिक विषयमा छलफल हुने उक्त बैठकमा प्रदेश प्रमुखले आफ्नो क्षेत्रका उम्मेदवारलाई सफल बनाउन गरेका प्रयासबारे जानकारी गराउने महामन्त्री भुवन पाठकले जानकारी दिनुभयो । महामन्त्री पाठकको संयोजकत्वमा गठन गरिएको निर्वाचन … Continue reading राप्रपा कार्य सम्पादन समितिको बैठक जेठ १३ गते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed