योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नगरिने
काठमाडौं- सरकारले पूर्वतयारी नभएका तथा आयोजना बैंकमा प्रविष्ट भई राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नगर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बोधन गर्दै पुँजीगत खर्च वृद्धि गर्न र विकास आयोजना कार्यान्वयनमा सहजीकरण गर्न नतिजामा आधारित आयोजना व्यवस्थापनसम्बन्धी छुट्टै कानुन तर्जुमा गरिने … Continue reading योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नगरिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed