सरकारको वार्षिक नीति तथा कार्यक्रम [पूर्णपाठसहित]

काठमाडौं- आज सरकारको आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । पूर्णपाठ  https://ujyaalonepalnews.com/archives/20603