सप्तरीमा थपियो बोर्डर आउट पोस्ट
रासस, सप्तरी, १९ माघ । सप्तरीको बोदे बर्साइनमा आज एउटा बीओपी (बोर्डर आउट पोस्ट) थपिएको छ । छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी बल नेपाल २ नम्बर प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याल र बोदे बर्साइन नगर प्रमुख आतेशकुमारसिंह यादवले आज सुरक्षा बेसलाई स्तरोन्नति गरी बीओपी स्थापना गरिएको हो । जसमा सशस्त्र प्रहरी … Continue reading सप्तरीमा थपियो बोर्डर आउट पोस्ट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed