६ वर्षीया बालिकालाई अपहरण गरी १६ लाख फिरौती मागेपछि….

भक्तपुर, १९ माघ । आफ्नै मामाको छोराले आज स्कुलबाटै ६ वर्षीया बालिका अपहरण गरी १६ लाख फिरौती माग्ने नासा कलेज तिनकुनेमा स्नातक तहमा अध्ययनरत अपहरणकारी युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका उनी सर्लाही लालबन्दी नगरपालिका–५ स्थायी घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ बस्ने २० वर्षीय आशिष थापा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब … Continue reading ६ वर्षीया बालिकालाई अपहरण गरी १६ लाख फिरौती मागेपछि….