नेपाल र भारत साझा संस्कृतिका देशः पूर्वमन्त्री ढकाल
नयाँदिल्ली- पूर्वमन्त्री एवं नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेपाल र भारत साझा संस्कृतिका देश भएको बताउनुभएको छ । नयाँ दिल्लीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री ढकालले भारतीय प्रधानमन्त्रीको हालै भएको लुम्बिनी भ्रमणले नेपाल र भारत दुई फरक सर्वभौम देश भए पनि एक साझा संस्कृतिका देश भएको तथ्य प्रमाणित भएको उल्लेख गर्नुभयो । उहाँले … Continue reading नेपाल र भारत साझा संस्कृतिका देशः पूर्वमन्त्री ढकाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed