काठमाडौँ / धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज २१.२६ ले बढेर एक हजार ३४६.६४ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.९९ विन्दुले बढेर २८६.७५ मा पुगेको छ । नेप्सेले उकालो यात्रा तय … Continue reading नेप्सेमा २१ अङ्कको वृद्धि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed