बेरोजगारलाई लक्षित गरि रोजगारमुलक ३ महिने तालिम सुरु

बिराटनगर । प्रदेश १ का बिभिन्न जिल्लामा रहेका बेरोजगार युवा युवतिहरुलाई रोजगार बनाउने उदेश्यले इटहरीमा आइतबारबाट बिभिन्न बिषयका रोजगारमुलक निशुल्क तालिमहरु सञ्चालनमा आएका छन । नेपाल सरकार,शिक्षा,बिज्ञान तथा प्रबिधि मन्त्रालयको सहयोगमा इटहरीमा स्थित पिरामिड टेक्निकल इन्ष्टिच्युटले उक्त तालिमको आयोजना गरेको हो । पिरामिड टेक्निकलले आइतबारबाट ३ महिने ब्युटसियन तालिम , ३ महिने इलेक्ट्रिकल तथा वेल्डीगं … Continue reading बेरोजगारलाई लक्षित गरि रोजगारमुलक ३ महिने तालिम सुरु