पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थप
दैलेख। पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई वर्ष समय थपिएको छ । जिल्लाको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि समय थपिएको हो । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप … Continue reading पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed